कलाकारद्धारा मतदान
प्रतिनिधिसभा निर्वाचनका लागि मतदान पूरा भएको छ । मतदाताहरूले उत्साहपूर्वक मतदान गरिरहेका छन् । कलाकर्मीहरू पनि आ–आफ्ना मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । मतदानपछि उनीहरूले मसी लगाएको औंला तथा मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै आफ्ना फ्यानहरूलाई पनि मतदान गर्न र लोकतन्त्रलाई बलियो बनाउन प्रेरित गरेका थिए । हरिवंश आचार्य (अभिनेता) वरिष्ठ कलाकार हरिवंश […]