शोभाद्धारा महेश बस्नेतविरुद्ध मुद्दा दर्ताको लागि बाटो खुल्ला
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध मुद्दा दर्ता गर्ने बाटो खुलेको छ । उच्च अदालत, पाटनका न्यायाधीशद्धय टंकप्रसाद गुरुङ्ग र टीकाराम आचार्यको संयुक्त इजलासले बस्नेतबाट पीडित भनिएकी शोभा पाठकले कानुनबमोजिम ल्याएको रिट दर्ता गर्न आदेश दिएको हो । बस्नेतसँग ‘लिभिङ टुगेदर’ मा रहेकी शोभाले जिल्ला प्रहरी परिसर, काठमाडौंमा ‘भ्रण हत्या, जबरजस्ती करणी र डाँका […]