नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी
प्रधान सेनापति .अशोकराज सिग्देलले नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ को शुभारम्भ गरेका छन् । आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीको समुद्घाटन कार्यक्रमका बिच प्रधान सेनापतिले नेपाली सेना फोटो प्रतियोगिता–२०८२ का उत्कृष्ट तीनजना गैर सैनिक फोटोग्राफरहरू, तीन वटा नेपाली सेनाका युनिटहरू र एक जना जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई […]