वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा
वेस्ट इन्डिजलाई पराजित गर्दै साविक विजेता भारत आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सुपर ८ को अन्तिम खेलमा वेस्टWest I इन्डिजलाई ५ विकेटले हराउँदै आयोजक भारत विश्वकपको सेमिफाइनलमा पुगेको हो। सेमिफाइनल पुग्नका लागि निर्णायक खेलमा भारतसँग पराजित भएपछि वेस्ट इन्डिज सुपर ८ बाट बाहिरिएको छ। सुपर ८ को अन्तिम खेलमा वेस्ट इन्डिजले दिएको १ […]