साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको जित
उज्वेकिस्तानमा जारी एएफसी एसियन कप महिला छनोटमा श्रीलंकालाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। आज बुधबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८(० को फराकिलो जित हात पारेको हो। नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन्। त्यस्तै डिफेन्डर गीता रानाले २ तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान […]