‘ह्याप्पी माइन्ड्स’ की संस्थापक श्रीया गिरी लन्डनमा सम्मानित
नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत ‘ह्याप्पी माइन्ड्स’ की संस्थापक श्रीया गिरी लन्डनमा आयोजित एक समारोहमा ‘वुमन अफ द फ्युचर : ५० राइजिङ स्टार्स’ मध्ये एकका रूपमा सम्मानित भएकी छिन् । फाइनान्सियल टाइम्स मुख्यालयमा सोमबार आयोजित समारोहमा श्रीया समेत संसारभरिबाट छानिएका ३५ वर्ष मुनिका ५० जना महिलाको नाम घोषणा गरिएको थियो । ‘मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत […]