सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने
सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित असार २५ गते साधारणसभा आह्वान गरेको हो । यस कम्पनीले हेलिकप्टर सेवा संचालन गरिरहेको छ । कम्पनीका अध्यक्ष क्याप्टेन रामेश्वर थापा हुन् ।