मौन अवधिमा जसपाका उम्मेदवार सिराहाबाट पक्राउ
जनता समाजवादी पार्टी (जसपा) नेपालका एक उम्मेदवार सिराहाबाट नगदसहित पक्राउ परेका छन्। सिराहा क्षेत्र नम्बर ३ का जसपाका उम्मेदवार अशेश्वर यादव गएराति नगदसहित पक्राउ परेका प्रहरीले जनाएको छ । मौन अवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन्। उनी सिराहा सदरमुकाम नजिकबाट गएराति साढे १२ बजे प्र. २–०२–००१ च ०८७ नम्बरको स्कार्पिओ गाडीसहित पक्राउ परेका हुन् […]