संवैधानिक परिषद्मा बहुमतले निर्णय गर्न सक्ने व्यवस्था राख्नुपर्ने : कांग्रेस नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संवैधानिक परिषद्मा बहुमतले निर्णय गर्न सक्ने व्यवस्था राख्नुपर्ने बताउनुभएको छ । आज आइतबार होटेल यल्लो प्यागोडामा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले निर्णयको सहजताका लागि त्यस्तो व्यवस्था राख्नुपर्ने तर्क गर्नुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले भने बहुमतले निर्णय गर्न सक्नेगरि संसद्बाट पारित भएर गएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गरिदिनुभएको छ । ‘मलाई […]