गत आर्थिक वर्षमा ३५ अर्ब २१ लाख रुपैयाँभन्दा बढी स्मार्टफोन आयात
नेपालमा गत आर्थिक वर्ष २०८१-८२ मा नेपालमा साढे ३५ अर्बभन्दा बढीको २१ लाख ८४ हजारभन्दा बढी स्मार्टफोन आयात भएको छ। भन्सार विभागले हालै जारी गरेको आर्थिक वर्ष २०८१-८२ को समग्र वैदेशिक व्यापारको तथ्यांक अनुसार ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। भर्खरै सकिएको गत आर्थिक वर्षमा उक्त रकम […]