बालेनको अश्लील स्टाटसको स्क्रिनसट भाइरल
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले शनिबार मध्यराति लेखेर मेटेको एउटा स्टाटसको स्क्रिनसट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अमेरिका, भारत र चीनसहित नेपालका राजनीतिक दलहरूलाई गाली गर्दै अंग्रेजीमा लेखेको त्यस स्टाटसमा बालेनले अश्लील शब्द प्रयोग गरेको भनी चर्को आलोचना भइरहेको छ। शनिबार राति ११ बजेर ५६ मिनेट जाँदा लेखेको त्यो स्टाटस उनले केही […]