अन्ततः पति हत्या आरोपमा सोनम पक्राउ
भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौर जिल्लास्थित सकार नगरबाट हनिमुन मनाउन मेघालय गएका यातायात व्यवसायी राजा रघुवंशीको हत्या अन्ततः उनकै श्रीमतीले गराएको निष्कर्षमा प्रहरी पुगेको छ। श्रीमान् मृत भेटिए पनि १७ दिनदेखि बेपत्ता सोनम रघृवंशी आज जुन ९ तारिख सोमबार गाजीपुरमा फेला परेकी हुन्। उनैले भाडाका मानिस लगाएर पतिको हत्या गराएको आरोप लगाउँदै प्रहरीले पक्राउ […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            