सिन्धुलीमा गाडी दुर्घटना-४ जना घाइते
सिन्धुलीको कमलामाई नगरपालिका-१३ माथिल्लो रानीबासस्थित मदन भण्डारी राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन्। झापाबाट भिमानतर्फ जाँदै गरेको बा १८ च ९८८३ नम्बरको इसुजु डिम्याक्स (हाइलक्स) गाडी अनियन्त्रित भई सडकको दायाँ किनारमा रहेको बिजुली पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। गाडी चालक काठमाडौँ महानगरपालिका-९ निवासी ५४ वर्षीय ओम नारायण सिंह […]