‘तिम्रो मेरो’मा मिस पवी र तुलाको अभिनय-भिडियो सहित
गायक राज सिग्देलको स्वर रहेको ‘तिम्रो मेरो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शंकर संगमको शब्द तथा राजेश कैदीको संगीत रहेको सार्वजनिक गीतमा चर्चित टिकटकर मिस पवी र तुला पर्वतको अभिनय देख्न सकिन्छ । गायन र निर्देशनको क्षेत्रमा राम्रो सफलता हात पारेका गायक तथा संगीतकार तुलाले प्रेम वियोगको कथा बोल्ने तिम्रो मेरोको भिडियोमा सशक्त […]