गायक आशिष सचिन : चीनको ग्वान्जाओमा प्रस्तुती
गायक आशिष सचिनले चीनको ग्वान्जाओमा एक विशेष प्रस्तुती दिएका छन् । एनआरएनए चीनको नवौँ राष्ट्रिय महाधिवेशनको अवसरमा आइतबार गोन्जाओमा आयोजिक भव्य समारोहकाबिचमा गायक आशिषले एनआरएनएका सयौँ प्रतिनिधिहरुका माझमा आफ्ना चर्चित गीतहरु दाह्री फुल्यो वैँशैमा, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी, पानी बादलु र छमक छमक तेरी पाउजु लगायतमा प्रस्तुती दिएका हुन् । निर्वाचनको माहोलमा […]