कसरी तयार भयो लोकप्रिय गीत ‘बाँझो खेतमा..’ ?
चर्चित गीत ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ आजपनि उत्तिकै चर्चित छ र उत्तिकै कर्णप्रिय लाग्छ । ग्रामीणदेखि शहरीया नेपालीहरुले सदावहार गुनगुनाइरहेका छन् । फरक शब्द, लय र प्रस्तुतिका कारण गीतको भाव आजसम्म जीवन्त छ । वि.सं. २०५४–५५ तिर सार्वजनिक भएको गीतले नेपाली आधुनिक गीतसंगीतमा छुट्टै पहिचान बनाएको छ । सरल तर भावपूर्ण […]