खाडीको लडाइँले नेपालीको चुल्हो नबल्ने खतरा
अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि विश्वभर तनाव चुलिएको छ । यो घटनाले विशेषगरी पेट्रोलियम पदार्थको आपूर्तिमा गम्भीर अड्चन उत्पन्न हुने खतरा छ । यसको सीधा असर पर्ने मुलुकमध्ये एक हो भारत र दक्षिण एसियाली छिमेकी । भारत हुँदै नेपाल आउने पेट्रोलियम पदार्थको आपूर्तिमा पनि यसको असर पर्ने निश्चित छ । इरानले अरब सागरको […]