आज सहित नेपालको लगातार दोस्रो हार
हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगितामा नेपालको लगातार दोस्रो हार भएको छ। आज शनिबार बिहान हङकङको मिसन रोड ग्राउन्ड मोङकोकमा भएको आफ्नो दोस्रो खेलमा नेपाली क्रिकेट टोली दक्षिण अफ्रिकासँग ४ विकेटले हारेको हो। जितका लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३।४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० […]