सूचना : गगन थापा बेपत्ता !
स्वर्गको गेटमा ठूलो भीड थियो । धर्मराज हातमा रजिस्टर लिएर सबैको गतिविधि चेक गरिरहेका थिए । लाइनमा दुई जना मानिस अगाडि थिए । एकातिर कालो चश्मा, छालाको ज्याकेट लगाएका ड्राइभर अर्कातिर धोर्ती कुर्ता पहिरिएका पण्डित थिए । धर्मराजले ड्राइभरसँग ठूलो स्वरमा सोधे– ‘भाइ, तिमी को हौ, धर्तीमा के गर्थ्यौ रु’ ड्राइभरले जुँगामा ताउ लगाउँदै भन्यो– […]