खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोटर्स’ नामक संस्था स्थापना हुँदै
खेलकुद क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने उद्देश्यसहित ‘पेसएक्स स्पोटर्स’ नामको संस्था स्थापना हुन लागेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेल क्षेत्रमा रहेको चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्यसहित ‘पेसएक्स स्पोटर्स’ अन्तिम तयारीको चरणमा पुगेको जानकारी गराएको हो । ‘पेसएक्स स्पोटर्स’ ले आफूलाई केवल एउटा प्रशिक्षण केन्द्रमा सीमित नराखी खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र तथा […]