शेयर ओरालोतर्फको संकेत
गएको साता भएका तीन कारोबारमा समग्रमा ८१.३२ अंकले घटेको सेयर बजार यो साता पनि उतारचढावबीच ओरालोतिर नै देखिएको छ। यो साता पहिलो कारोबारमा आइतबार ७८.८३ अंकले घटेको सेयर बजार दोस्रो दिन सोमबार ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा उक्लिएको थियो। मंगलबार पुन: १९.४४ अंकले बजार घटेकोमा बुधबार पनि ओरालोतिर नै लागेको छ। आज बुधबार २२.५८ अंकले […]