बैशाख २ गतेदेखि दोश्रो आर्थिक गणना-सम्पूर्ण तयारी पूरा
दोश्रा आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ। आगामी वैशाख २ गतेदेखि देशभर आर्थिक गणनाको काम सुरु हुनेछ। कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ। गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालित भएका छन्। अर्थमन्त्री डा. […]