स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९% नगद लाभांश घोषणा
स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरूका लागि १९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। यो घोषणाले शेयरवालाहरूको प्रतिफल र वित्तीय अवस्था बलियो पारेको छ । १९ नगद लाभांश पछिल्लो सञ्चालन अवस्थामा नाफाको पूर्ण प्रतिबिम्ब हो। गत आर्थिक वर्षको अवधिमा बैंकको उत्कृष्ट कार्यसम्पादनलाई प्रतिबिम्बित गर्ने यो निर्णयलाई आज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले औपचारिक रूपमा अनुमोदन […]