प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुजिन शाक्य पक्राउ
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्य पक्राउ परेका छन् । आज बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शाक्यलाई पक्राउ गरेको हो । ललितपुर महानगरपालिका वडा नं.१७ घर भएका ४२ वर्षीय शाक्यलाई उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएपछि ललितपुरको ईखाँछेबाट नियन्त्रणमा लिइएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए । सीआईबीका सूचना अधिकारी […]