प्रधानमन्त्री ओलीको मधेश यात्रा अवलोकनद्धारा सम्पन्न
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेश प्रदेशको सुक्खाग्रस्त क्षेत्र अवलोकन गर्नुभएको छ । आज शुक्रबार महोत्तरी र बाराका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले सोही अवसरमा हेलिकोप्टरबाट सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । नेपाल सरकारले मन्त्रिपरिषद्को यही ७ साउनको बैठकले तीन महिना अवधिका लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा […]