बिहानीपख देखिएको सुन्दर बडी मालिका क्षेत्र (तस्बिरहरु)
बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडी मालिका क्षेत्र हिउँले सजिएको छ।बिहानीपख उक्त क्षेत्र सुन्दर देखिएको हो । हिजो दिनभर बाजुरामा भारी वर्षा भएको थियो । त्यस्तै उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । बडी मालिका बाजुरा मात्र नभई देशकै प्रख्यात धार्मिक स्थल हो । यहाँ हरेक वर्ष जनैपूणिर्माको बेला भव्य पूजाआजा हुने गर्छ। बडी मालिका […]