गभर्नर विरुद्धको रिट सुनुवाइ गर्दै दुवै पक्षलाई छलफलमा झिकाउने सर्वोच्च अदालतको आदेश
सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्धको रिट सुनुवाइ गर्दै दुवै पक्षलाई छलफलमा झिकाउने आदेश दिएको छ। बुधबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले उक्त आदेश गरेको हो। अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको बर्खिलाप राजनीतिक स्वार्थका व्यक्तिलाई गैरकानुनी रूपमा नियुक्ति गरिएको दाबी गरी सर्वोच्च अदालतमा […]