सर्वोच्चमा न्यायाधीशको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र एकजना न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको छ। आज सोमबार बसेको संसदीय समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई अनुमोदन गरेको हो। समितिले न्याय परिषद सदस्यमा प्रस्तावित महेशकुमार नेपालको […]