सुर्खेतको जंगलमा १७ र १९ वर्षका किशोरकिशोरीको मृत्यु
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान सामुदायिक वनमा किशोर किशोरी मृत अवस्थामा फेला परेका छन्। मृत अवस्थामा फेला पर्नेमा चामुण्डा बिन्दासैनी नगरपालिका–३ दैलेख निवासी १९ वर्षीया सुनिता भण्डारी र ठाटिकाँध गाउँपालिका–२ दैलेख निवासी १७ वर्षीय सुरेन्द्र थापा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार बिहान दाउरा काट्न गएका स्थानीयले रुखमा झुन्डिएको शव देखेपछि शहिद पार्कस्थित अस्थायी […]