मताधिकार सुनिश्चित गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गरेर मताधिकार सुनिश्चित गर्न आग्रह गरेकी छन् । आफ्नो नाम मतदाता नामावलीमा भएरनभएको आयोगको वेबसाइटबाट हेर्न सकिने उल्लेख गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सक्रिय नागरिक बनौँ, आफ्नो मताधिकार सुनिश्चित गरौँ ।’ १६ वर्ष उमेर पुगेका र नागरिकता लिएका प्रत्येक व्यक्तिले […]