टी २० विश्वकप-नेपालको प्रारम्भिक टोली घोषणा
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सकिएपछि अब राष्ट्रिय क्रिकेट टोलीको ध्यान टी २० विश्वकपतिर मोडिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज आइतबार घोषणा गरेको प्रारम्भिक टोलीमा एनपीएलमा प्रभाव देखाएका र नियमित टोलीका गरी २४ खेलाडीलाई समेटिएको छ। प्रारम्भिक टोलीमा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप […]