काठमाडौं-तराई-मधेश द्रूतमार्गको काम तिब्र
राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको काठमाडौं-तराई-मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक निर्माणको कामले गति लिएको छ । नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माण भइरहेको आयोजना २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । तर, नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहणजस्ता विभिन्न कारणले निर्माण कार्यले गति लिन सकिरहेको थिएन । अब […]