आज करेलाको भाउ घट्दा गोलभेँडा महंगो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्याउसहितका तरकारीको भाउ बढेको छ। तर, लौका, करेला, गाँजर, फर्सीसहितका तरकारीको मूल्य घटेको समितिले जनाएको छ। कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ११५, सानो लोकल गोलभेँडा ९३, टनेलको सानो […]