किन नेपालकै विमानस्थलमा गरिएन आपतकालीन अवतरण ?
काठमाडौंबाट इस्तानबुल उडान भरेको टर्किस एयरलाइन्सको जहाजको एउटा इन्जिनमा ुफायरु भएपछि कलकत्ता डाइभर्ट गरी अवतरण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि टेकअफ भएको पाँच मिनेट टर्किस एयरलाइन्सको जहाज सिंगल इन्जिन भएको थियो। उडानमा रहेका पाइलटले विमानस्थल टावरलाई एउटा इन्जिनमा फायर भएको सूचना जानकारी गराएका थिए। टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि इस्तानबुलको लागि […]