टाटा मोटर्सको ईभी बजार : ३५,००० करोड भारतीय रुपैयाँ
भारतीय कम्पनी टाटा मोटर्सले विद्युतिय सवारी साधन (इभी) को खण्डको लागि ठूलो योजना बनाएको छ। यसका लागि कम्पनीले आगामी पाँच वर्षमा ३५,००० करोड भारतीय रुपैयाँ लगभग ४.१ अर्ब डलर लगानी गर्ने भएको भारतीय मिडियाहरुले जनाएका छन् । पछिल्ला केही वर्षहरूमा इभी बिक्री तीव्र गतिमा बढेको सँगै टाटा मोटर्सको लक्ष्य यस बजारमा आफ्नो स्थिति बलियो बनाउनु […]