भारतद्धारा ४४०० किलोग्रामको उपग्रह प्रक्षेपण
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सीएमएस-०३ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। प्रक्षेपणपछि इसरोका अध्यक्ष भी. नारायणनले भने, ‘एलभीएम३ एम५ ले सीएमएस-०३ सञ्चार उपग्रहलाई सफलतापूर्वक यसको तोकिएको कक्षमा स्थापना गरेको छ।’ उनले थपे, ‘म सम्पूर्ण इसरो टोली र सबै साझेदारलाई उनीहरूको भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतको लागि अर्को गर्वको क्षण […]