भेगनहरुको दर कार्यक्रम : सबैलाई शुद्ध शाकाहारी बन्न आह्वान
नेपाललगायत विश्वभर मासुमंश वा तामासिक खानपानमा रमाउनेहरुको संख्या ठूलो छ । त्यस्तै अर्काथरी मानिसहरु पनि छन् जो सीमित र सन्तुलिन खानेकुरा खान्छन् र त्यसैमा रमाउने गर्छन् । उनीहरु शाकाहारी भोजनमा अभ्यस्त हुन चाहन्छन् । शुद्ध शाकाहारीहरुले सेवन गर्ने खानेकुरालाई भेगन डाइट भनिन्छ । अहिले विश्वभर यस किसिमको खानेकुरा खानेहरुको संख्या बढ्दो छ । यसले शरीरलाई […]