टेल्जी नेपालको २ नयाँ स्कुटर बजारमा
टेल्जीले नेपाली बजारमा दुई नयाँ विद्युतीय स्कुटर भित्र्याएको छ। टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता योम मा ई मोटर्स प्रालिले अपडेटसहितको टेल्जी टाइगर प्लस र नयाँ कार्गो स्कुटर भित्र्याएको हो। अपडेटसहितको टाइगर प्लस पुरानै मूल्यमा ल्याइएको टेल्जी नेपालले जनाएको छ। कम्पनीले टाइगर प्लसको मूल्य २ लाख २७ हजार कार्गो स्कुटर ट्याङ्क जेडएसको मूल्य २ लाख […]