नेपालको खराब शुरूआत थाइल्याण्डसँग ८ विकेटले पराजित
आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले खराब शुरूआत गरेको छ । नेपालले उद्घाटन खेलमा आज आइतबार थाइल्याण्डसँग ८ विकेटले पराजित भएको हो । महिला टी–२० विश्वकप यात्राको सुरुआत, नेपाल ब्याटिङमा १२३ रनको चुनौती थाइल्याण्डले १६।५ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो । यसअघि। कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै सबै विकेटको […]