मेरो प्राथमिकता आर्थिक पारदर्शिता, नयाँ कार्यक्रम विस्तार र गुणस्तरीय शिक्षा : डा.ठाकुर प्रसाद वाग्ले
सरस्वती बहुमुखी क्याम्पसका प्रमुख डा.ठाकुर प्रसाद वाग्लेले आफ्नो मुख्य प्राथमिकता आर्थिक पारदर्शिता, शैक्षिक सुधार, नयाँ शैक्षिक कार्यक्रमको विस्तार र भौतिक संरचना विकास भएको बताएका छन् । क्याम्पसको वार्षीक साधारण सभाका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयको ‘रातो किताब’अनुसार आर्थिक पारदर्शिता सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरे । सोही […]