थारु समुदायको मौलिक पर्व ‘गुरही’ मनाइँदै
थारु समुदायले ुगुरहीु पर्व हर्षोल्लासका साथ मनाए, यो पर्व नागपञ्चमीको दिनमा मनाइन्छ। थारु समुदायले पहिलो पर्वका रूपमा मनाउने ‘गुरही’ मंगलबार आज उल्लासपूर्वक मनाइँदै छ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदै छ । थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेष गरी पश्चिम नेपालका कैलाली, […]