चीनबाट नेपालले सिक्नैपर्ने
नेपालको उत्तरि छिमेकि मुलुक चिन अहिले बिकास अन्वेषणमा बिस्वकै सर्बशक्तिमान मुलुक बन्दै गएकोमा कुनै सङ्कोच छैन मैले यस मुलुकको दुइपटक भ्रमण गरे दुबै भ्रमणमा यहाको एउटा चिजमा नतमस्तक भए यहाको पर्यटकलाइ गर्ने ब्यबहार चाहे महिला बृद्द वा बालक सबैको प्राथमिकता पर्यटकलाइ हुने रैछ, भनिन्छ कुनैपनि मुलुकमा बिकासको मापन तत्काल हेरेर गर्न सकिने यातायात हो […]