नेपाली महिला क्रिकेट-तेस्रो हार
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टार्स २०२६ मा अर्को हार बेहोरेको छ। नेपालले आज समूह चरणको अन्तिम खेल भारत ‘ए’ सँग ७ विकेटले गुमाएको हो । नेपाल यसअघि पाकिस्तान ‘ए’ र संयुक्त अरब एमिरेन्ट्स (युएई) सँग पनि पराजित भएको थियो। योसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ। नेपालले फेरि एकपटक […]