स्थानीय सरकारसँग समन्वय गरेर आजदेखि देशभर यातायात सञ्चालन
आज शनिबारदेखि देशैभर यातायात सञ्चालनमा आएको छ। जेनजीको आन्दोलनका कारण मंगलबारदेखि यातायात बन्द गरिएको थियो। स्थानीय सरकारसँगको समन्वयमा यातायात व्यवसायीहरूले यातायात चालू गरेका छन्। काठमाडौँ । शनिबारदेखि देशैभर यातायात सञ्चालनमा आएका छन् । जेनजीको आन्दोलनका क्रममा मंगलबारदेखि उपत्यकाभर प्रदर्शन तीव्र भएपछि सार्वजनिक यातायात पूर्ण रूपमा बन्द गरिएको थियो। देशको अवस्था सामान्य बन्दै गएपछि शनिबारदेखि स्थानीय […]