लिभर सिरोसिस : जोखिम, जटिलता र उपचार विकल्प
नेपालीहरुमा कलेजोसम्बन्धी जटिल रोग ‘लिभर सिरोसिस’को जोखिम बढ्दो छ । समयमा जोगिने उपाय वा उपचार नपाएमा लिभरले काम गर्न छाड्ने र कालान्तरमा मानिसको मृत्युसमेत हुने गरेको चिकित्सकहरुको भनाइ छ । कलेजो समस्याहरु । शरीरको लिभर, कलेजोको नर्मल टिस्यु, नर्मल सेल्सहरु बिस्तारै स्कारिङ्ग हुँदै जाने एउटा अवस्था भएको र हेल्दी लिभर हार्ड हुँदै बिस्तारै क्रोनिक कन्डिसन […]