सामाजिक सञ्जालमा नग्न फोटो राखिदिन्छु भन्ने धम्की दिएर १४ लाख असुल्ने युवती पक्राऊ
हनी ट्रयापमा पारेर आर्थिक लाभ लिने मनसायले जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र सामाजिक सन्जाल तथा मिडियमा नाङ्गो फोटो राखिदिन्छु भनी डर त्रास देखाई बेइमानीपूर्वक १४ लाख रुपैयाँभन्दा बढी असूल गर्ने एङ्क युवतीलाई प्रहरीले पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा दैलेख जिल्ला नौमुले गाउँपालिक वडा नम्बर ८ घर भई हाल सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर […]