झापामा १ वर्षमा करिब १३ सय सवारी दुर्घटना : ९५ जनाको ज्यान गयो
झापामा आर्थिक वर्ष २०८१-८२ (साउन–असार)मा १ हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार एक वर्षको अवधिमा ५२ हजार ८७५ जना सवारी चालकलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट […]