शान्त, समझदार र तार्किक व्यक्ति भन्दै मम्दानीको ट्रम्पद्धारा प्रशंसा-भिडिओ सहित
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान मम्दानीबीच ह्वाइट हाउसमा पहिलोपटक भेटवार्ता भएको छ। मम्दानीको ट्रम्पद्धारा प्रशंसा-भिडिओ शुक्रबार भएको भेटपछि दुवै जनाले सञ्चारमाध्यमसँग कुरा गरेका छन्। यस क्रममा पत्रकारले मम्दानीलाई सोधे, ‘तपाईं अझै ट्रम्पलाई फासिस्ट (तानासाह) मान्नुहुन्छ?’ यसमा हतारहतार ट्रम्पले नै जवाफ दिए, ‘केही छैन, भन्न दिनुहोस्। मलाई कुनै फरक पर्दैन।’ पत्रकारले […]