टीयू क्रिकेट मैदान विवादमा-सर्ने कि त्यहि नै हो ?
कीर्तिपुरस्थित क्रिकेट मैदानको सम्झौता आगामी वैशाखमा सकिँदैछ। तर नवीकरणका सम्बन्धमा अहिलेसम्म कुनै छलफल नभएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ। लुम्बिनी लायन्स च्याम्पियन क्रिकेट मैदानका लागि नेपाल क्रिकेट संघ (क्यान) र त्रिभुवन विश्वविद्यालय (टीयू) बीच अब सम्झौता नवीकरण हुने वा नहुने भन्ने अन्योल बढ्दै गएको छ। सम्झौता सकिने मिति नजिकिँदै जाँदा विश्वविद्यालय सम्झौता नवीकरण नगर्ने पक्षमा देखिएको […]