सिंगापुरलाई हराउँदै नेपालले जित्यो उपाधि
सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ। नेपाली टोलीले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो। अघिल्लो संस्करणमा पनि नेपालले मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो। आज शनिबार बिहान भएको फाइनल खेलमा सिंगापुरले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो। नेपालका […]